युभेन्टस तालिकाको तेस्रो स्थानमा

रोम । इटालीयन लिग फुटबल ‘सिरी ए’ मा युभेन्टसले क्रोटोनीलाई ३–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा युभेन्टसलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डोले दुई गोल गर्दा वेस्टन म्याक्केनीले एक गोल थपे । जितसँगै युभेन्टस सिरी ‘ए’ को अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । २२ खेलबाट उसको ४५ अंक छ । एक खेल बढी … Continue reading युभेन्टस तालिकाको तेस्रो स्थानमा